LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

प्रेस मञ्च नेपाल सिरहाको अध्यक्षमा जितेन्द्र सिंह निर्वाचित।।

टुडेवाणी,संवाददाता,असोज ०९,सिरहा।
प्रेस मञ्च नेपाल सिरहाको अध्यक्षमा जितेन्द्र सिंह निर्वाचित भएका छन् । सिरहाको कर्जनहा नगरपालिकाको कोभिड अस्पतालको सभा हलमाआयोजित प्रथम सिरहा जिल्ला अधिवेशनबाट सिंहको अध्यक्षतामा १५सदस्सीय जिल्ला कमिटीको चयन भएको हो ।

उपाध्यक्षमा देव सिंह ,महिला उपाध्यक्षमा रिन्की गुप्ता, सभ्यकुमार यादव, सहसचिवमा नैनाकुमारी चौधरी र रिपेन्द्र ढुङ्गेल र कोषाध्यक्षमा प्रमशीला यादव लगाइत चयन भएका छन् ।

प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम शम्भु यादव ‘प्रभावकर’ को अध्यक्षता एवम् जनता समाजवादी पार्टी नेपाल केन्द्रिय राजनीति समिति सदस्य पुर्व सांसद डाक्टर बिरेन्द्र प्रसाद महतो प्रमुख अतिथि रहनुभएको थियो ।

अधिवेशनमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य चन्देश्वर पासमान, प्रेस मञ्च नेपाल मधेस प्रदेश संयोजक मुकेश कुमार ठाकुर,सह संयोजक अभरेन्द्र यादव,मञ्चका पुर्व केन्द्रिय सदस्य रामहृदय यादव, जसपाका प्रदेश समिति सदस्य घनश्याम श्रेष्ठ, विष्णु साह, कर्जन्हा नगरपालिकाका अध्यक्ष केशवप्रसाद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर