LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

अर्थमन्त्री साह: प्रधानमंत्री देउवासंग भेट्न काठमाडौं पुगे।।।

टुडेवाणी,डेस्क,असार २७,जनकपुरधाम:
कोष तथा लेखा नियन्त्रक कार्यालयले चालू आर्थिक वर्षका लागि प्रदेश सरकार तथा स्थानीय तहका लागि असार २५ गतेसम्म मात्र भुक्तानी निकासा दिन बन्द गरेपछि मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न काठमाडौं पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग भेटेर मन्त्री साहले असारको अन्तिम दिनसम्म निकासा भुक्तानीको व्यवस्था मिलाउन सम्बद्ध मन्त्रालय र कार्यालयलाई निर्देशन दिन आग्रह गर्ने बताइएको छ ।

यसअघि संघ सरकारले मन्त्रिपपरिषद्बाट निर्णय गरेर असारको अन्तिम दिनसम्म भुक्तानी निकासीको व्यवस्था गर्दैआएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर