LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

वाणगंगाको साप्ताहिक सरसफाइ अभियानको तेस्रो हप्ताको कार्यक्रम सम्पन्न।।।

टुडेवाणी संवाददाता,असार १८,धनुषाधाम । धनुषा जिल्लाको धनुषाधाममा धनुषमन्दिर,वाणगंगा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको आयोजनामा साप्ताहिक सरसफाइ अभियानको आज तेस्रो हप्ताको कार्यक्रम सम्पन्न भएको छ। अभियानका संयोजक प्रमोद कुमार यादवको अगुवाइमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी क्याम्प सरसा, इलाका प्रहरी कार्यालय धनुषाधाम,सरसफाइ अभियानको संयोजक प्रेम चोहान, दुर्योधन कुमार, निशा अधिकारी, दुर्गेश यादव, लगायतका अभियानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम प्रत्येक शनिबार बिहान ७ बजे संचालन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर