LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

मधेस प्रदेशमा धारिलो हत्यार प्रयोग गरि ऐक जानाको हत्या।।।

सलिना मगर,असार ७,सर्लाही:सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ मा हिजो राती एक व्यक्तिको धारिलो हत्यार प्रयोग गरि हत्या भएको छ ।

सोही, ठाउँ बस्ने २४ वर्षिय अमरेन्द्र ठाकुरको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको शव बाटैभरी रगत लतपतिएको अवस्थामा फेला परेको छ ।

प्रहरीले अहिले घटनास्थललाई घेरा हालेर घटनाको गहिरो अनुसन्धान गरिरहेको छ । ठाकुरको किन र कस्ले हत्या गरियो भनेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्याको विषयमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया
सम्बन्धित खवर