LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा ११० जनाले गरे रक्तदान।

टुडेवाणी,संवाददाता,असार ४,सर्लाही :सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवास बजारमा आज ११० जनाले रक्तदान गरेका छन् । नेपाल आरोग्य संगठन ईश्वरपुर नगर समितिले आयोजना गरेको शिविरमा सो संख्याका मानिसहरुले रक्तदान गरेका हुन् ।

संस्थाका अध्यक्ष प्रकाश मैनालीको अध्यक्षता, केन्द्रीय अध्यक्ष राजेश कुमार सिंहको प्रमुख आतिथ्यता र ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको विशिष्ट आतिथ्यतामा रक्तदान शिविरसँगै पर्यावरणीय सचेतनामूलक कार्यक्रम समेत गरिएको हो । शिविरमा संकलित रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्तसञ्चार केन्द्र जनकपुर पठाइएको कार्यक्रम संचालक एवं नेपाल आरोग्य संगठन ईश्वरपुरका सचिव शंकर काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर