LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

सर्लाही:करेन्ट लागेर एक युवक गम्भीर घाइते।

सलिना मगर,असार २,सर्लाही: सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१७ रानिगन्जमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान बिजुलीको तारमा भर्याङ लगाएर केबल मर्मतका लागि चढ्न खोज्दा भर्याङमा नै करेन्ट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

डिस होमको लालबन्दीस्थित एक डिलरमा कार्यरत सिरहाको लहान नगरपालिका–१२, का २२ वर्षीय आदित्य सिंह गम्भीर घाइते भएका हुन् ।

उनलाई स्थानीय स्तरमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर मेडिकल कलेज पुर्याइएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर