LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सवल नेपाल द्वारा सप्तरीको सुरुङ्गा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

टुडेवाणी,महेश सिंह,सिरहा लहान,२९ जेठ – सप्तरीको सुरुङ्गा नगरपालिकाका नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ्।सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् ।सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा,स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्।

गरिब दलित र पिछडिएका सामुदायकाका लागी हक अधिकारको विषयमा जागरुक र पैरवी गर्ने काम समेत गर्दै आएका छन्।जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम बृहत रूपमा सम्पन्न गरिएका छन्।

कार्यक्रम बोल्दै सप्तरी जिल्लाका सुरुङ्गा नगरपालिका मेयर गिता चौधरीले भने सप्तरीमा जिल्लामा सवल नेपालले समृद्ध समाज निर्माणमा अहम भुमिका खेल्दै छन्।सेभद चिल्ड्रेन र सवल नेपालले जिल्लामा बालिका देखि लिएर समय परिस्थिति र आवश्यकता अनुसारको परिपुर्तिको लागी समाजलाई सचेत पार्दै पैरवी गर्ने काम समेत गर्ने गरेका छन्।

कार्यक्रममा सबल नेपालका शिक्षाका फिल्ड अधिकृत राधेश्याम रामले कार्यक्रम संचालन गरेको थियोे भने सवल नेपालका अधिकान्स कर्मचारीहरुको उपस्थिति रहेका थिए।
साथै नव-निर्वाचित जनप्रतिनिधिहरुलाई गमछा र अबिरको टिका एवं मायाको चिनोले स्वागत तथा सम्मान गरेका आयोजकले जानाए।

प्रतिक्रिया
सम्बन्धित खवर