LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को बरिष्ठ उपाध्यक्ष मा जगरनाथ प्रसाद कुर्मि

न्यूज डेस्क,वीरगञ्ज, पर्साजेष्ठ २३
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को बरिष्ठ उपाध्यक्ष पदमा जगरनाथ प्रसाद कुर्मि लाइ मनोनयन गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्सा को मिती २०७९/२/२२ गते बसेको बैठक बाट जगरनाथ प्रसाद कुर्मि को पार्टी प्रति को कामको काजको मुल्यांकन गर्दै पार्टी बरिष्ठ जिल्ला उपाध्यक्ष पदमा मनोनयन गरिएको छ।

जगरनाथ प्रसाद कुर्मी राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का संस्थापक अध्यक्ष स्वर्गीय गोखुल प्रसाद कुर्मी को कान्छो भाई हुन।

उहाँ को परिवारिक सदस्यहरु राजनेतिक मै सुरुदेखी लागेका हुन साथै स्वर्गिय गोखुल प्रसाद कुर्मी पर्सा जिल्ला कै राष्ट्रिय प्रजातन्त्र पार्टी को नेता मध्ये एक असलछबी को ब्यत्कितित्वको रुपमा चिरपरिचित नाम कमाएका ब्यत्कि हुन।

प्रतिक्रिया
सम्बन्धित खवर