LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

स्रोत नखुलेको ७ लाख रुपैयाँ सहित एकजना पक्राउ

टुडेवाणी,डेस्क,जेष्ठ २३,जनकपुरधाम । स्रोत नखुलेको साढे ७ लाख रुपैयाँ रकम सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्री सितामढी जिल्लाको सोनवर्षा ग्राम – २ का ४० वर्षिय विश्वनाथ महतो रहेको रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आइतबार दिउँसो साढे १ बजे ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवननगर स्थित भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगर तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीलाई शंकाको आधारमा चेक जाँच गर्दा साढे सात लाख रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रहरीले महतोको मोटरसाइकलको तलासी लिदाँ मोटरसाईकलको सिटमुनी रहेको ब्याट्री बक्स भित्रबाट १ हजारको नोट चार लाख रुपैयाँ र पाँच सयको साढे तीन लाख रुपैयाँगरि साढे सात लाख नेपाली रुपैयाँ बरामद भएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित खवर