LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

नवराजपुरमा एकासी चर्चामा आए एमाले नेतृ यादव

टुडेवाणी न्युज,महेश सिंह सिरहा,२१ बैशाख:

सिरहाको नवराजपुर गाउँपालिकामा नेकपा एमाले निकट उपाध्यक्षमा संगिता कुमारी यादवको नाउँ चर्चामा रहेको छ। विभिन्न संघ संस्थामा कार्य गर्दै राजनीतिमा निखारीएका महिला हुन्। २०७४ को निर्वाचनमा उनी उपाध्यक्षमा थोरै मतले प्राजित भएका थिए।

नेतृ यादव राजनीतिको प्रखर वक्ता हुन्।उनी लाम्रो समय देखि कम्युनिस्ट राजनीतिमा सकृय भुमिका निर्वाह गर्दै आएकी छिन्। कम्युनिस्ट राजनीति पृष्ठभुमि परिवारका महिला हुन्।
समाजको बेतिथी,महिला हिंसा,भ्रष्टाचार उन्मुलन गर्न र महिलाहरुलाई सीप मुखी बनाउन र रोजगार र शिक्षा स्वास्थ कृषिमा बिकास गर्न आफुले उमेदवारी दिएको उनले बताए।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी पालिका उपाध्यक्षमा जनताको राय अनुसार र जनताले प्रोत्साहन गरे पछी संगिता कुमारी यादवले पुनः उपाध्यक्ष पदको उमेदवार बन्न पुगीन। नेतृ यादव पालिकाको लोकप्रिय उमेदवार बनेकी हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर