LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

गौशाला नगरपालिका वडा १० बाट वडाध्यक्ष पदको लागि विष्णुको उम्मेदवारी दर्ता

गौशाला । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय गौशालामा गौशाला नगरपालिका वडा नम्बर १० बाट उम्मेदवारहरुले मनोनयन दर्ता गराएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदको लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट विष्णु कुमार महतो(मुकेश)ले मनोनयन दर्ता गराएको हो ।

यस्तै वडा सदस्यहरुमा निरबहादुर बस्नेत, योगेनद्र मण्डल, महिला सदस्य ललिता पूर्वाछाने दलित महिला बुधनी देवी सादाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर