LIVE NEWS
१नयाँ भवनले बदलिँदै बहादुरगञ्जको विद्यालयको शैक्षिक वातावरण, चारकोठे भवनको नगर प्रमुख डा. महतोद्वारा उद्घाटन२धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो३कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा४​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​५बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह६भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी७एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो

जनकपुरधामका लागि मेयरको टिकट पुनः साहले पाए

टुडेवाणी,डेस्क,बैशाख ११,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा मेयर पदका लाग जनता समाजवादी पार्टीबाट फेरि लालकिशोर साहलाई टिकट दिएको छ ।

उनलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो ।

यसअघि २०७४ मा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए ।

पछि राजपा र संघीय समाजवादी पार्टी बीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोलाइ परिवर्तन गरेर उपेन्द्रमा गए ।

पार्टी विभाजन हुँदा समेत मेयर साह पुनः मेयर पदको टिकटका लागि जसपामै कायम बसे ।

 

जनकपुरमा गठबन्धनबाट जसपाका भागमा नगर प्रमुख परेको छ ।

गठबन्धन दलका नेताकार्यकर्ताले लालकिशोर साहको बिकल्पका अनुहार जसपाले मेयरमा ल्याउनु पर्ने भन्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर