LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

सशस्त्र प्रहरीद्वारा सामानसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज । पर्साको वीरगञ्जबाट सशस्त्र प्रहरीको टोलीको करिब रु ६२ लाख मूल्य बराबरको विभिन्न अवैध मालसामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । बिना प्रज्ञापनपत्रको मोबिल, कपडा र अन्य खुद्रा सामग्री बोकेको ना६ख ४४७४ नंको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साको टोलीले नियन्त्रणमा लिएको ट्रक अनुसन्धान तथा थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर