LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छः राष्ट्रपति भण्डारी

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन् ।

महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन् ।

राष्ट्रपति जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन् । उनले प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर