LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

रिद्धिसिद्धि नुक्कड नाट्य यात्रा बारा र पर्सामा सम्पन्न

टुडेवाणी,

काठमाडौँ :  रिद्धिसिद्धि सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेशनको आयोजना एवं सोच नेपाल नाट्य संस्थाको प्रस्तुतीमा भएको नुक्कड नाट्य यात्रा बारा र पर्सा जिल्लाको विभिन्न स्थानमा सम्पन्न गरिएको छ ।

ब्रान्ड प्रमोशन र समाजीक जनचेतना फैलाउने उदेश्यले गरिएको यस नाटकले दर्शकहरु समक्ष छाप छोर्न सफल भएको छ ।

यो भन्दा पहिले यो नाट्य यात्रा धनुषा महोतरी लगायतका क्षेत्रहरुमा प्रस्तुत गरिएको विजय लक्ष्मी मिडिया फाउन्डेशनका अध्यक्ष संतोष लाल दासले जानकारी दिनुभयो ।

त्यस्तै अब यो नुक्कड नाट्य यात्रा अगामि दिनमा रौतहट जिल्लामा प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर