LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

महिलालाई चरम यौनसन्तुष्टि दिने ‘पोजिसन’ कुन कुन हुन हेर्नुस

सेक्सको अनुभव कुनै पनि व्यक्तिका लागि महत्वपूर्ण र यादगार हुन्छ। सेक्सले जोडीको सम्बन्धलाई अझ बलियो र मजबुत तथा भावनात्मक रुपमा नजिक बनाउँछ।

पुरुष र महिलामा सेक्सको आनन्द प्राप्त गर्ने तरिका वा शैली फरक हुनसक्छ। पुरुषको तुलनामा महिलाले सेक्सको बढी समयसम्म आनन्द लिने अध्ययनहरुले देखाएका छन्। पुरुषले सेक्सबाट चाँडै सन्तुष्टि प्राप्त गर्छन् भने महिलाको हकमा उनीहरुलाई पुरुषको तुलनामा सेक्सको चरम सन्तुष्टि पाउन केही समय लाग्छ अर्थात उनीहरुलाई केही लामो समयको सेक्स चाहिन्छ।

पुरुष चाँडै स्खलित हुँदा महिलाले चरम सन्तुष्टि नपाउन सक्छन् यस्तोमा पुरुषलाई सेक्स गर्नुअघि महिलालाई उत्तेजित पार्ने गतिविधि गर्न भनिन्छ। किनकि यसले महिलालाई सेक्सका लागि उत्तेजित बनाउँदै तयार पार्छ र सेक्सको सन्तुष्टि पनि उनीहरुले पर्याप्त मात्रामा पाउँछन्।

यदी तपाईंको महिला पार्टनरले चाँडै यौन सन्तुष्टि पाउँदिनन् भने तल दिएका सेक्स पोजिसन अपनाउनुस्-

स्पुनिङ

यो पोजिसन चम्चा आकारको हुन्छ। अर्थात महिला पार्टनरलाई पछाडिबाट अंकमाल गर्दै गरिने सेक्स हो। यदी तपाईं सेक्सका बारेमा बढी चासो राख्नुहुन्छ भने जी-स्पटका बारेमा पक्कै सुन्नु भएकै होला। यो योनीको केही भित्र माथिल्लो भागमा रहेको हुन्छ। यो निकै संवेदनशील क्षेत्र हो। यसमा हुने लिंगको घर्षणले महिलालाई चरम आनन्द दिन्छ। यो पोजिसनमा गरिने सेक्सले उक्त क्षेत्रमा लिंगलाई घर्षण गराउन मद्दत गर्छ र महिलाले बढी आनन्द प्राप्त गर्छिन्।

काउगर्ल

काउगर्ल यस्तो सेक्स पोजिसन हो जसमा महिलालाई आफ्नो तरिकाले सेक्स गर्ने मौका मिल्छ। यो पोजिसनमा पुरुष तल सुतेको हुन्छ भने महिला पुरुषको माथि बसेकी हुन्छिन्। यो पोजिसन पूर्णरुपमा महिलाको नियन्त्रणमा हुने भएकाले उनले आफ्नो इच्छा र चाहना अनुरुप गतिलाई नियन्त्रण गर्नेदेखि अन्य क्रियाकलाप गर्ने अवसर पाउँछिन्। जसले गर्दा महिलाले बढी सन्तुष्टि पाउने सम्भावना रहन्छ।

रिवर्स काउगर्ल

यो पनि काउगर्ल पोजिसनजस्तै हो। तर, यसमा महिलाले पुरुषको खुट्टातर्फ अनुहार फर्काएकी हुन्छिन्। काउगर्लमा पुरुषको अनुहारतर्फ महिलाले अनुहार फर्काएकी हुन्छिन् भने यसमा खुट्टातर्फ फर्किएर बसेकी हुन्छिन्।

डग स्टाइल

डग स्टाइल नामबाट नै स्पष्ट छ। कुकुरले जसरी यौन क्रियाकलाप गर्छ त्यसरी नै यसमा पनि गरिन्छ। अर्थात महिला हातखुट्टा टेकेर बस्छिन् र पुरुषले पछाडिबाट सेक्स गर्छन्। यो पोजिसनमा महिलाको ए-स्पटमा घर्षण हुनजाने हुनाले उनले बढी आनन्द पाउँछिन्। ए-स्पट महिलाको पाठेघरको नजिक रहेको एक सानो क्षेत्र हो। यो योनीको सबैभन्दा संवेदनशील क्षेत्रमध्ये एक हो।

प्रतिक्रिया
सम्बन्धित खवर