LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. प्रमोद कुमार यादवको उमेदवारी घोषणा

जनकपुरधाम कार्तिक ८ गते । प्रादेशिक अस्पताल प्रदेश न २ जनकपुरधामको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।

डा. यादव जनकपुर लगाईत विभिन्न संगठनको अध्यक्षमा रहि उहाले राम्रो काम गरि उहाले आफ्नो छुटै पहिचान बनाएका छ्न। साथै मेडिकल काउन्सिलमा रहि आफू संगठनको हितमा काम गर्ने प्रतिबद्धता समेत गरेका छ्न।

मेरो उम्मेदवारी किन ?

NMC को नाम परिमार्जित गरी Dental चिकित्सक समेतको भावना समेट्दै NMDC (Nepal Medical Dental Council) राख्न पहल गर्ने।

  •  चिकित्सकहरुको Document Upgrade गरी Smart Digitalization स्वयं काउन्सिलले में गर्नुपर्ने सुनिश्चितता गराउने ।
  • CPD लाई वैज्ञानिक तवरले परिवर्तन गरी चिकित्सकको License Suspend गर्न नहुने कुराको सुनिश्चितता निम्ति पहल गर्ने ।
  • Clinic- अस्पताल दर्ता गराएका चिकित्सकहरुले आफ्नै Pharmacy संचालन गर्न पाउनु पर्ने ।

देशभरिका चिकित्सकहरुको सर्वसुलभताको लागि Decentralization गरी प्रदेश स्तरीय NMDC गठन गर्न पहल गर्ने।
संघीय तथा प्रादेशिक लोक सेवा आयोगमा कुल दरबन्दीको घटीमा १०% चिकित्सकहरुको दरवन्दी थप्न लगाई खोल्न पहल गर्ने
साथै आफुलाई आफ्नो मत दिई आफुलाई बिजय बनाउन सम्पुर्ण प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छ्न।

प्रतिक्रिया
सम्बन्धित खवर