LIVE NEWS
नियम पालना गराउन बालेनको बिन्ती नमानेपछि असन्तुष्टिसशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ५१ बटालियन सितामढी बीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल सशस्त्र प्रहरी बल विजयीअर्थमन्त्री  महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस प्रदेशमा सुनियोजित षड्यन्त्र भइरहेको आरोप६ जनाको परिवारको गुजारा यही पसलबाट चल्दै आएको थियो। पसल जलेको दृश्य देखेर पीडित महिला घटनास्थलमै भक्कानिँदै रुँदै भनिन्जलेश्वरमा मध्यरातमा चोरी, प्रहरी चौकी नजिकैको घरबाट लाखौँको नगद तथा गरगहना लुटियोमार्बल बोकेको ट्रक दुर्घटना, ५ मजदुरको मृत्यु, ३ जना गम्भीर घाइतेधनुषाधाममा माघे संक्रान्ति मेला: धार्मिक, पौराणिक र पर्यटकीय आकर्षणको केन्द्र

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष पदमा डा. प्रमोद कुमार यादवको उमेदवारी घोषणा

जनकपुरधाम कार्तिक ८ गते । प्रादेशिक अस्पताल प्रदेश न २ जनकपुरधामको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा आफ्नो उम्मेद्बारी घोषणा गरेका छन।

डा. यादव जनकपुर लगाईत विभिन्न संगठनको अध्यक्षमा रहि उहाले राम्रो काम गरि उहाले आफ्नो छुटै पहिचान बनाएका छ्न। साथै मेडिकल काउन्सिलमा रहि आफू संगठनको हितमा काम गर्ने प्रतिबद्धता समेत गरेका छ्न।

मेरो उम्मेदवारी किन ?

NMC को नाम परिमार्जित गरी Dental चिकित्सक समेतको भावना समेट्दै NMDC (Nepal Medical Dental Council) राख्न पहल गर्ने।

  •  चिकित्सकहरुको Document Upgrade गरी Smart Digitalization स्वयं काउन्सिलले में गर्नुपर्ने सुनिश्चितता गराउने ।
  • CPD लाई वैज्ञानिक तवरले परिवर्तन गरी चिकित्सकको License Suspend गर्न नहुने कुराको सुनिश्चितता निम्ति पहल गर्ने ।
  • Clinic- अस्पताल दर्ता गराएका चिकित्सकहरुले आफ्नै Pharmacy संचालन गर्न पाउनु पर्ने ।

देशभरिका चिकित्सकहरुको सर्वसुलभताको लागि Decentralization गरी प्रदेश स्तरीय NMDC गठन गर्न पहल गर्ने।
संघीय तथा प्रादेशिक लोक सेवा आयोगमा कुल दरबन्दीको घटीमा १०% चिकित्सकहरुको दरवन्दी थप्न लगाई खोल्न पहल गर्ने
साथै आफुलाई आफ्नो मत दिई आफुलाई बिजय बनाउन सम्पुर्ण प्रतिनिधिहरुलाई आग्रह समेत गरेका छ्न।

प्रतिक्रिया
सम्बन्धित खवर