LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

Breaking – माेटरसाइकल दुर्घटना हुँदा एक को मृत्यु एक घाइते

बझाङ । माेटरसाइकल  दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बझाङ जिल्लाको तमैल नजिकै रहेको जालेबगरमा माेटरसाइकल दुर्घटना हुँदा दुर्गा थली गाउँपालिका वडा नम्बर ७ दाैलाका २४ वर्षीय दीपेन्द्र दाैल्यालकाे मृत्यु भएको छ । भने दुर्गा थली ७ कै वर्ष २३ का कृष्ण दाैल्याल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको छ । छविस पाथीभरा गाउँपालिका वडा नम्बर १ जालेवगर भन्ने स्थानमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर