LIVE NEWS
बाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्टउपचारका लागि नजामुदिन कबारीलाई रु. ४० हजार आर्थिक सहयोगउपभोक्ता समितिको दबाबपछि पूर्वाधार विकास कार्यालय सप्तरी सम्झौता गर्न तयारथोरै शारीरिक गतिविधिले पनि स्वास्थ्यमा ठूलो फाइदा, नयाँ अनुसन्धानको निष्कर्षपत्रकारितालाई आधुनिक प्रविधिसँग जोड्दै समाचार संकलन लेखन तथा सम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ जनकपुरधाममा एक दिने व्यावहारिक कार्यशाला सम्पन्न

पुरुषका नजरमा ठूला स्त:न किन आकर्षक मानिन्छन् ?

महिलाको आकर्षण संग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहारको बनोट, शरीरको बनावट, रुपरंग संगै उनीहरुको छातिमा रहेको बाहिरी अंग स्त:नले पनि पूरुषलाई आकर्षित गर्ने गर्दछ ।

प्राय विदेशी समाजमा महिलामा रहेको स्त:नको विकसित रुप अर्थात ठूला स्त:नलाई आकर्षक मानिन्छन् । विस्तारै नेपाली समाजले पनि विदेशी नक्कल गरेको पाइन्छ । जसरी विदेशी समाजका पुरुषहरू ठूला स्त:न र ठूलो हीप प्रति आकर्षित हुने गर्दछन् त्यसरी नै यहाँ पनि त्यसको सिको गर्न थालेको देखिन्छ । यसैले पनि होला महिलाको सौन्दर्य तथा आत्मसम्मान स्त:न तथा हीप सँग जोडिएको संस्कृतिको विकास हुन थालेको ।

आफ्नो स्त:नको आकारको विषयमा सबैभन्दा ठूलो चिन्ता वा चासो केवल आफ्नो यौ:न साथीलाई आकर्षिक गर्ने नै हो । तर यौ:नका विषयमा पूर्ण ज्ञान नभएका केहि व्यक्ति ठूलो स्त:न भएकी महिलाले भोली बच्चा जन्मे पश्चात स्त:नपान गराउँदा बढी मात्रामा दूध आउँछ र बच्चा स्वस्थ रहन्छ भन्ने भ्रममा समेद परेको देखिन्छ ।

तर दूधको मात्रामा सानो ठूलो स्त:नको यो प्रकारको भूमिका हुँदैन भन्छन् चिकित्सकहरु । तर पनि सं:भोगमा स्त:नको छुट्टै महत्व रहेको हुन्छ । स्त:नको स्पर्शले पुरुषलाई यौ:न उ:त्तेजना दिन्छ भने महिलालाई पनि यौ:न आनन्द प्रदान गर्दछ ।

स्त:नको सम्पूर्ण भाग यौ:न सं’बेदन’शील भएता पनि यसको मुण्टो (एरोला) तथा त्यसको वरिपरिको भाग विशेष संबेदनशील हुन्छ । यसको स्पर्शमा महिलाहरुले आनन्ददायी अनुभूति गर्दछन् । महिलालाई स्त:नको आकार सानो वा ठूलो जे भए पनि यौ:न सुख तथा आनन्द पाउने कुरामा कुनै फरक पार्दैन ।

यसर्थ स्त:न केहि सानो हुँदैमा सं’भोगमा कम आनन्द आउला भनेर चिन्ता लिनु आवश्यक छैन । कतिपयलाई बैबाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ । यो त त्यो व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा निर्भर रहन्छ ।

यहि समाजमा ठूला आकारका स्त:न भएका कति महिलाका बैवाहिक जीवन सुमधुर नहुन सक्छन् भने कति साना स्त:न भएका महिलाको सुमधुर सम्बन्ध रहेको हुन सक्छ । स्त:नको आकार ठूलो वा सानो आफै मात्र यसको निर्णायक आधार होईन । यस सँग बाल्यकालमा उसले खाने गरेको पौष्टिक युक्त खानेकुरा तथा प्राकृतिक रुपमानै उसले लिएर आएको बंशाणुगत विशेषता पनि सानो ठूलोको विषयमा निर्भर रहन्छ ।

हामीलाई प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने अवस्था नरहन सक्छ । यसर्थ आवश्यकता विहिन रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन । आफ्नो मन बलियो बनाई आफ्नो शा’रीरिक स्वरुपप्रति सजक भई आफूमा भएको अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नु सबैभन्दा बुद्धिमानी हो ।

केही ठूला देखिने स्त:न प्रति पूरुषको आकर्षण बढ्नु भनेको क्षणिक तथा प्राप्ती नहुन्जेलको आकर्षण मात्र हो । अझ यसलाई भन्नुपर्दा देखावटी आकर्षण मात्र हो भन्दा पनि फरक पर्दैन । जुन क्षणिक हुन्छ ।

सानै स्त:न भएका महिलाले पनि आवश्यक रोलप्लेको माध्यमबाट पुरुषलाई पूर्ण यौ:नमा स’न्तुष्टि दिन सक्छन् । देख्दा र कल्पना गर्दाका बखदमात्र ठूलो स्त:न प्रति पूरुष आकर्षित भएका हुने गर्दछन् । यसर्थ यौ:न सन्तुष्टि र यौ:न जीवनमा ठूलो या सानो स्त:नको खासै भिन्नता पाइदैन ।

स्त: न बढाउन चाहनुहुन्छ ? यस्ता उपाय अपनाउनुहोस् ! शिशुको लागि अमृत मानिने स्त:न उ’त्तेजित अंगपनि हो । स्त:न शिशुका लागि दूध बनाउन मात्र होइन् । यौ:नका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्त:नको विकास तीव्र गतिमा हुन थाल्छ ।

स्त:नको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । स्त:नको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्त:नसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।

व्यक्तिअनुरूप स्त:नको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्त:नमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्त:नको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः

स्त:नका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्त:नको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्त:नको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्त:नको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ ।

उमेर बढ्दै गएपछि स्त:नको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्त:नको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्त:नको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्त:नको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको दक्ष यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्त:नको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ । तौलमा थोरैमात्र उतार चढाव हुँदा स्त:नमा परिवर्तन नदेखिन सक्छ ।

घरेलु उपाय गरेर स्त:नको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्त:नलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ ।

सौन्दर्यसँग स्त:नको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्त:नलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं । क्रिम प्रयोग गरेर स्त:न मालिसले आकार बढ्ने दाबी गरिए पनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन ।

केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले ‘कपको आकार’ लाई परिवर्तन गर्दैन ।

विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्त:नको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ ।
हाल बढाउने विभिन्न किसिमका खाने च क्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् ।

जडिबुटी पनि भएको दाबी गरिएका ती औ षधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ । जे सुकै दाबी गरिए पनि अमेरिकी संस्थाहरुले यस्ता कुरा प्रमाणित गरेका छन् । त्यसबाहेक आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । श ल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन ।

शल्य चिकित्सा गरेर आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ । तपाईंले फोम भएको ब्रा अर्थात् थुनचोली प्रयोग गर्नुभएको छ । स्त:न कसैलाई देखाउनुपर्ने अङ्ग नभै छोपेरै राख्नुपर्ने अङ्ग हो ।

यसलाई आकर्षक देखाउने अन्य उपाय जस्तैः थुनचोली ब्राभित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्ने वा स्त:नलाई माथितिर उचाल्ने साधनहरूले आकर्षण थप्छ । श्रीमान्लाई तपाईंको स्त:नका सम्बन्धमा कुनै गुनासो छैन भने यो एउटा राम्रो उपाय हुनसक्छ । स्त:न सानै भए पनि त्यसले यौ:न सुख दिन दूध उत्पादन गर्न सक्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित खवर