LIVE NEWS
भोटेकोशी बाढी: मधेश प्रदेशका ३० नागरिक सम्पर्कविहीन, खोजी कार्य तीव्ररसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्तावैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारुउद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकारबाढी प्रभावित क्षेत्रमा विद्युत आपूर्तिका लागि पाँच सयवटा सोलार पावर बैंकरसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्तारसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता

जनकपुरका लागि खुशीको खबर : भारतका चर्चित गायक कुमार सानु आउदै

टुडेवाणी, कार्तिक ७ गते ।

जनकपुरधाम । भारतका चर्चित गायक कुमार सानु जनकपुर आउने भएका छन् ।

एक रिसोर्टको सांस्कृतिक कार्यक्रमका लागि उनी जनकपुर आउन लागेका हुन् । जनकपुरको मुजेलियास्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागि कार्तिक २७ गते गायक कुमार सानु आउने छन् । कार्यक्रममा उनको एकल प्रस्तुती हुनेछ ।

ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक कुमार सानुसहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र सुशिल नेपाल लगायतका कलाकारहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर