LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरका लागि खुशीको खबर : भारतका चर्चित गायक कुमार सानु आउदै

टुडेवाणी, कार्तिक ७ गते ।

जनकपुरधाम । भारतका चर्चित गायक कुमार सानु जनकपुर आउने भएका छन् ।

एक रिसोर्टको सांस्कृतिक कार्यक्रमका लागि उनी जनकपुर आउन लागेका हुन् । जनकपुरको मुजेलियास्थित राजदरवार एण्ड नवरंग रिसोर्टमा आयोजना हुने सांस्कृतिक कार्यक्रमका लागि कार्तिक २७ गते गायक कुमार सानु आउने छन् । कार्यक्रममा उनको एकल प्रस्तुती हुनेछ ।

ब्लुवर्ड इन्टरटेनमेन्ट एजडीले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रममा गायक कुमार सानुसहित भिभोर पोखरेल, सुगम पोखरेल,रोशन पराजुली र सुशिल नेपाल लगायतका कलाकारहरु सहभागी हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर