LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

भ्रष्टाचार विरुद्ध औरहीमा युवाहरुको मशाल जुलुस प्रर्दशन

टुडेवाणी, कार्तिक ७ गते ।

सिरहा । सिरहाको औरही गाउँपालिकामा युवाहरुले भ्रष्टाचार विरुद्धको अभियान अन्र्तगत मशाल जुलुस प्रर्दशन गरेको छ ।

भ्रष्टाचारीलाई संरक्षण दिने, भ्रष्टाचार विरुद्ध अवाज उठाउनेलाई कार्वाही रबैया सरकारको ठिक नभएको भन्दै सचेत गराउन युवाहरुले नारावाजी सहित मशाल जुलुस प्रर्दशन गरेको जनमत पार्टीका यवा नेता दीपेन्द्र यादवले बताए ।

भ्रष्टाचारीलाई सरकारले कार्वाही नगरे जनता जनकारबाही जारी राख्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर