टुडेवाणी, कार्तिक ७ गते ।
सिरहा । सिरहाको औरही गाउँपालिकामा युवाहरुले भ्रष्टाचार विरुद्धको अभियान अन्र्तगत मशाल जुलुस प्रर्दशन गरेको छ ।
भ्रष्टाचारीलाई संरक्षण दिने, भ्रष्टाचार विरुद्ध अवाज उठाउनेलाई कार्वाही रबैया सरकारको ठिक नभएको भन्दै सचेत गराउन युवाहरुले नारावाजी सहित मशाल जुलुस प्रर्दशन गरेको जनमत पार्टीका यवा नेता दीपेन्द्र यादवले बताए ।
भ्रष्टाचारीलाई सरकारले कार्वाही नगरे जनता जनकारबाही जारी राख्ने उनीहरुको भनाई छ ।