LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

सांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्न

जनकपुरधाम । सिरहा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य Shiv Shankar Yadav ले राज्यको दोहोरो व्यवहारप्रति संसदमा आवाज उठाएका छन्।

 

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मधेशका सीमावर्ती क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयका कारण स्थानीय स्तरमा तनाव सिर्जना भइरहेको बताएका हुन्। उनले उक्त समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

 

सांसद यादवले राज्य र केन्द्र सरकारले मधेशलाई केवल राजस्व संकलन गर्ने क्षेत्रका रूपमा मात्रै हेरेको आरोप लगाउँदै व्यवस्थापन, अधिकार सुनिश्चितता र स्थानीय जनताको समस्याप्रति गम्भीर बन्न आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर