LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

किसानको पसिना सस्तो, बजारमा केरा महँगो खेल: बिचौलियाको लुटतन्त्र

जनकपुरधाम : चितवन र झापाका किसानले प्रतिदर्जन ५० देखि ८० रुपैयाँमा केरा बिक्री गरिरहेका छन् । तर, सोही केरा उपभोक्तासम्म पुग्दा २५० देखि ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको पाइएको छ ।

 

उत्पादनका क्रममा लाग्ने श्रम, लागत र जोखिम किसानले नै व्यहोरे पनि मुनाफाको ठूलो हिस्सा भने बिचौलियाको हातमा जाने गरेको छ । यसले बजारमा मूल्य असन्तुलन बढाएको र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपरेको अवस्था सिर्जना भएको छ ।

 

सम्बन्धित निकायको प्रभावकारी अनुगमन अभाव र वितरण प्रणालीमा पारदर्शिता नहुँदा यस्तो अवस्था आएको सरोकारवालाहरू बताउँछन् । बजार नियन्त्रण र किसानलाई उचित मूल्य सुनिश्चित गर्न तत्काल कदम चाल्नुपर्ने माग उठ्न थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर