LIVE NEWS
नेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीनेपालको नयाँ सीमा कर नीतिले भारतीय बजार सुनसान, व्यापारी सडकमा: ‘नेपाली ग्राहक बिना व्यापार धराशायीराष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारितसर्लाहीमा चारतले घरको छतबाट खस्दा दुई जनाको ज्या'न गयोसांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्नएसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।संवेदनशील मोडमै रेलिङ काटियो, कसको संरक्षणमा भइरहेको छ निजी प्रयोग ?

फुटपाथ अतिक्रमण हटाउन मन्त्री महतोको पुनः अनुगमन

चैत्र ९ : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो फेरि सडकमा उत्रिएर फुटपाथ खाली गराउने अभियानलाई तीव्रता दिएका छन्।

सर्वसाधारणलाई पैदल हिँड्न सहज बनाउने उद्देश्यले मन्त्री महतो स्वयं सडक अनुगमनमा निस्किएका हुन्।

उनले फुटपाथमा राखिएका पसल, ठेला र अवैध संरचना हटाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै फुटपाथ अतिक्रमण नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे।

मन्त्री महतोले सार्वजनिक स्थान अतिक्रमण गर्न नदिने र नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिने पनि चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर