LIVE NEWS
१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्नएसईईमा चिट चोर्न प्रयोग गरिएका १ करोडभन्दा बढी मूल्यका ४९६ मोबाइल र ५ स्मार्टवाच सिरहामा नष्ट

भतिजीको हत्या आरोपमा काका पक्राउ

साउन २७, जनकपुरधाम। सुनसरीमा भतिजीको हत्या आरोपमा काका पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५, पचरुखीका ३० वर्षीय शालिग्राम लुइँटेल छन् । उनले दाजु नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आइन्सुको हत्या गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो। यस घटनाबारे थप अनुसन्धान गरिरहेको भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर