LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण।

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण
रौतहट सम्दाता  असार १८ गते
रौतहट । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न समनपुर बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ।
आसा लघुवित वितिय संस्थाको समन्वयमा १४ ओटा डस्टविन वितरण गरिएको हो।
आसा लघुवित वितिय संस्था लिमिटेड साखा कार्यालय समनपुर शाखाको प्रबन्ध निर्देशक संतोष यादवले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुभयो छ । उक्त हस्तान्तरण कार्यक्रममा गढ़िमाई नगरपालिका वडा न १ का वडा अध्यक्ष रामपुकार यादव , वडा न २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ट , ईलाका प्रहरी कार्यालय , सशस्त्र बेश क्याप समनपुरको प्रमुख , बुद्धिजिबी भरभलादमी आसा लघुवित वितिय संस्थाको अन्य कर्मचारीको उपस्थिति थिए। प्रबन्ध निर्देशक संतोष यादवले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित खवर