LIVE NEWS
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्नेनेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न देउवा समूहद्वारा दायर रिटमा बिहीबारका लागि पेसी तोकियोबुधबार संसदमा बालेनसँग सांसदको सवाल-जवाफ, ११ सांसदले बालेनलाई प्रश्न सोध्ने!लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

किसानहरु लाई रोपाइँको मुखमा मलको हाहाकार

टुडेवाणी,संवाददाता,जेष्ठ ३०,धनुषा:
तराई मधेस क्षेत्रमा धान रोपाइँ सुरु भइसकेको छ । कतिपय किसान रोपाइँको तयारीमा जुटेका छन् ।तर किसानहरु यतिबेला रासायनिक मलका लागि भने भौंतारिरहेका छन् ।

उनीहरू मल खोज्दै कृषि सामग्री कम्पनी लिमिटेड सम्म पुग्न थालेका छन् ।

उखु खेती देखी गहुँ खेतीका बेला पनि रासायनिक मल नपाएका किसानहरु धान रोपाइँका बेला पनि भौंतारिरहेका छन् ।

भारतबाट पनि सहजै रूपमा मल ल्याउन नपाएपछि उनीहरू झनै मार्कामा परेका छन् । एकातर्फ सरकारले मल उपलब्ध गराउन नसक्ने र अर्कोतर्फ भारतबाट पनि मल ल्याउन नदिँदा किसानहरू आक्रोशित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर