LIVE NEWS
समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्नलमहीमा इनारमा खसेकी महिला उद्धार: प्रहरी–सेनाको सहकार्यले जोगियो ज्यान

मिया खलिफाको १५ लाखको स्तन, १८ लाखको नाक ! भयो अनाैठो खुलासा

मिया खलिफा पो र्न उद्योगकी चर्चित नाम हो । पो र्न उद्योगबाट उनले आफूलाई अलग्गाएपनि त्यतिबेला आफूलाई उक्त क्षेत्रमा फिट गराउनका लागि उनले आफूमा थुप्रै परिवर्तन गरेकी थिइन् ।

अब मियाले आफूले आफ्नो स्तनको शल्यक्रिया गराएको खुलासा गरेकी छिन् ।

मिया खलिफा आजकाल टिकटकमा छाएकी छिन् । उनका नयाँ भिडियो आउने बित्तिकै चर्चित हुन थालेको छ । उनको यो भिडियो देखेर कोही हाँसिरहेका छन् भने कोहीले उनको व्यापक आलोचना गरिरहेका छन् । भिडियोमा मिया आफ्नो भविष्यमा जन्मिने छोरीलाई मेसेज दिइरहेकी छिन् । उनले भनेकी छिन्, ‘तिमी आफ्नी आमाजस्तै देखिनका लागि धेरै नै पैसाको आवश्यकता पर्नेछ ।’

यो भिडियोमा मियाले आफ्नो स्त न नक्कली भएको खुलासा गरेकी छिन् । भिडियोलाई अहिलेसम्म ७.३ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ ।
यो भिडियोमा २८ वर्षकी मिया खलिफालाई भविष्यमा जन्मिने छोरीसँग कुरा गरिरहेको देख्न सकिन्छ । उनकी काल्पनिक छोरी भन्छिन्, ‘मम्मी म ठूलो भएर तपाईंजस्तो देखिन आतुर छु ।’ यो कुराको जवाफमा मियाले जे भनिन् त्यसले सबैलाई चकित बनाएको हो ।

मियाले जवाफ दिँदै भन्छिन्, ‘मम्मीले आफ्नो स्त नमा १३ हजार डलर (लगभग १५ लाख रुपैयाँ) र नाकमा १५ हजार डलर (१८ लाख रुपैयाँ बढी) खर्च गरेकी थिएँ । त्यसैले तिमीले अहिलेदेखि नै पैसा बचाउन सुरु गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर