LIVE NEWS
गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्लेरास्वपाको केन्द्रीय कार्यालयमा नागरिक, नीति र नेतृत्व केन्द्रित अन्तरक्रियाअग्रगामी मोर्चाको मधेश प्रदेश स्तरीय समिति गठनमहाधिवेशनमा सहभागी नहुन शशांकको कांग्रेस कार्यकर्तालाई अपिलहजरत मोहम्मदको १५०१औँ जन्मोत्सवमा जनकपुरधाममा रक्तदान तथा वृक्षारोपणदेउवा समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जानेबागमतीमा सरकार गठन प्रक्रिया : किरण थापा मगर मुख्यमन्त्री बन्दै, राप्रपाभित्रको विवादले राजनीति गर्मायो

ब्रिटनी स्पियर्सले टपलेस फोटो शेयर गरेर हंगामा मच्चाइन्

काठमाडौं। अमेरिकी गायिका ब्रिटनी स्पियर्सले सामाजिक संजालमा केही अत्यन्तै बोल्ड टपलेस फोटो शेयर गरेर हंगामा मच्चाएकी छिन् । फोटोमा ब्रिटनीले तल डेजी ड्युक शर्ट लगाएकी छिन् र माथि केही पनि लगाएकी छैनन् । यी फोटोमा ब्रिटनीको निकै हट तथा बोल्ड रुप देख्न सकिन्छ । यी तस्वीरले अहिले सामाजिक संजाल तातेको छ । यससँगै यसले ब्रिटनीको चर्चा पनि चुलिएको छ ।

केही दिनअघि ब्रिटनी आफ्ना पिता जेमी स्पियर्ससँग आफ्नो अभिभावकत्व विवादका कारण चर्चामा थिइन् । ब्रिटनी र उनका पिता जेमीबीच उनको अभिभावकत्वको विषयमा लामो समयदेखि विवाद चलिरहेको छ । ब्रिटनीले आफू आफ्ना पिताको निगरानी र संरक्षकत्वमा नरही स्वतन्त्र रहने भन्दै मुद्दा पनि हालेकी थिइन् तर उनले हारिन् । ३९ वर्षकी ब्रिटनीका निजी जीवनका अधिकांश निर्णय उनका पिताले गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर