LIVE NEWS
 ९ वर्षीय बालकको चमत्कारिक कीर्तिमान: समुद्र पार गर्दै विश्वलाई चकित!समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नसेवाग्राहीहरूले अब टाढाका मालपोत कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउनेअस्पतालमा अनुमति बिना भिडियो खिचे वा होहल्ला गरे तुरुन्त कारबाही हुनेअब लापरबाही महँगो पर्ने: सडक दुर्घटनामा कडा सजायको प्रस्तावबँदेल धपाउने प्रयास बन्यो अन्तिम यात्रा—सर्लाहीमा दर्दनाक घटनाबालविकास केन्द्रका शिक्षकहरूका लागि आयोजित पाँच दिने विशेष तालिम आइतबार सफलतापूर्वक सम्पन्न

यि करोडपति ब्यक्ति जस्ले अल्छी लाग्दा पैसाको प्लेन बनाएर उडाउने गर्छन

यो विश्वमा मान्छेका सौख अनेक प्रकारका हुन्छन्। त्यहि सौखका कारण विश्वमा त्यहि व्याक्ति फेमस पनि हुन्छन्। त्यस्तै एक करोडपति पनि उनको सौखका कारण निकै फेमस छन्।

उनको नाम पावेल दुरोव हो। उनि अहिले मात्र ३७ बर्षका भएका छन्। उनको सौख अरु करोडपति भन्दा निकै फरक प्रकारको छ। जुन हामीले सुन्दा पनि चकित पर्ने खालको छ।

जब हामि कोहिलाइ अल्छी लाग्दा कोहि सुत्ने गर्छौ त कोहि फोन चलाउने भने कोहि नुहाउने तर उनीलाई अफिसमा अल्छी लागेको समयमा अहिले पनि उनि पैसाको प्लेन जस्तो बनाएर झ्यालबाट उडाउने गर्छन।

त्यस समयमा उनको अफिस मुनि निकै मान्छेको भिड हुने गर्दछ। उनलाई बच्चा बेलामा हामीले कागजको हावईजहाज बनाएर उडाए जस्तै उनले पैसा उडाएका देख्दा उनलाई एक रुसी पत्रकारले सोधेका थिए।

तपाइँ किन यसरि पैसा उडाउनु हुन्छ ? उनको जवाफ सुनेर सबै जना चकित परेका थिए। उनको जवाफ थियो जब मलाइ अल्छी लाग्छ म अफिसमा एक्लै हुन्छु अनि मलाइ यस्तो गर्न खुब मज्जा लाग्छ। उनले यस्तो कुनै कुनै समय ३० मिनेट देखि एक घण्टासम्म गर्दा लाखौ रुपयाँ बाटोमा उडाउने गरेका छन्।स्वदेश नेपाल बाट

प्रतिक्रिया
सम्बन्धित खवर