LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

स्थानीय तहमा पिसीको सिस्टम नै उग्ररूप लिएको छ: माओवादी नेता खेमचन्द्र यादव 

महेश सिंह,

सिरहा/लहान : स्थानीय तहहरु भ्रष्टाचारको अखाडा रहेको माओवादी नेता खेमचन्द्र यादव (शिबराम) ले दाबी गरेका छन्।पालीकाहरुमा बिकासको नाउँमा बिनास नै हुने गरेको छ्।

 

देशको अधिकांन्स पालिकाहरुमा बिकासको नाउँमा बिनास नै भएको पत्रकार समेलनमा उनले बताए।अहिलेको राजनीतिक ब्यापार भएको छ्।

कुनै ठाँउमा भ्रष्टाचार गर्न दाउ पेज मिलदैन भने बिकासको नाउँमा पालिकाहरुमा ठाँउ खाली नै रहेको यादवले दुखेसो पोखनु भयो।

 

समाजमा सहि नेतृत्वको आवश्यकता भए पनि पक्ष पातको राजनीति गर्न कसम नै खाएको देखिन्छ।सप्तरीको बलान बिहुल गाउँपालिकामा ६ वटा वडा रहेका छन्।

करिब १५ हजार जनसंख्या रहेका छन्।बिकासको नाउँमा गाउँपालिकामा ब्रहम लूट नै भएको स्थानीयको आरोप रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर