LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

एसियाकै सबैभन्दा सेक्सी अभिनेत्री निया शर्मा पानीमा जवानी देखाएर युवाहरुलाइ लट्ठ पार्दै (फोटो फिचर)

टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एकपटक सञ्चार माध्यममा छाएकी छन् । उनको ‘हट’ र ‘बोल्ड’ फोटोले उनलाई सबैभन्दा से,क्सी एशियन महिलाको सूचिमा तेश्रो नम्वरमा उभ्याएको छ।

 

बेलायतबाट प्रकाशन हुने एक पत्रिकाले जारी गरेको सबैभन्दा से,क्सी एशियन महिलाको पहिलो नम्वरमा भने दीपिका पादुकोणलाई राखेको छ भने दोश्रोमा प्रियंका चोपडा परेकी छन् ।

तेश्रो नम्वरमा भने कैटरिका कैफ, आलिया भट्टजस्ता सुन्दरीलाई पछि पार्दै निया शर्मालाई उभ्याइएको छ । यसले उनका फ्यानहरू धेरै खुसी भएको बताइएको छ ।
निया यो उपलब्धिबाट धेरै खुसी छिन् र यो सूचिलाई सामाजिक सञ्जालमा पस्केर सार्वजनिक गरेकी छन् । नियाले आफ्नो करिअरको सुरुवात ‘एक हजारों में मेरी बहना हैं’ मा कुणाल टंडनको विपरिताको भूमिकाबाट गरेकी थिइन् । यसपछि उनले ‘जमाई राजा’ मा दमदार भूमिका निभाएकी हुन् ।

अहिले निया शर्मा सामाजिक संजाल मा निकै नै चर्चित बनेकी छिन।निया शर्माका शुन्दर तथा हट तस्बिरले सामाजिक सन्जाल तताएको छ ।कतिबेला कुन तस्बिर सेयर गर्छिन भन्दै हेर्नलाइ मानिसहरु आतुर हुन्छन। अहिले केही समय अगाडि निया शर्माले पानीमा आफ्नो जवानी देखाएर मानिसहरुलाइ ल,ट्ठ पारेकी छिन।

प्रतिक्रिया
सम्बन्धित खवर