LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

तिहारको मुखमा बैंकमा काम गर्ने २६ बर्षिय युवकले आफ्नै दिदीलाई…

बागलुङ । ३० वर्षीया महिलालाई कर णी गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ ।

कैलालीको जोसिपुर गाउँपालिका–१ का २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो । केही वर्ष पहिलेदेखि धर्म दिदी बनाएर तिहारमा भाइटीका लगाउँदै आएकी महिलालाई युवाले कात्तिक ३ गते कर णी गरेको आरोप छ ।

पीडित महिलाले कात्तिक १० गते प्रहरीमा उजुरी दिएपछि आ’रोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

यो पनि : कट्रिनाले भनिन्- विवाहको कुनै योजना छैन

बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्या’न तानेकोछ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ ।

भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे ब’न्ध’नमा बाँ’धि’ने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् ।

उनले कुरा गर्दै गत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताएकी छिन् । ‘मलाई आफै थाहा छैन कि यो ह’ल्ला किन फै’लिरहेको छ,’ उनले कुराकानीको क्रममा भनेकी छिन्, ‘अहिले नै विवाहको कुनै योजना छैन।’

यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने सं’केत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर