LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

पाहुना बोलाएकी साथीलाई नै श्रीमानले भगाए भन्दै श्रीमती मिडियामा

मोरङ जिल्लाको बेलबारी नगरपालिका ४ लालभित्तीको निर्मला राई श्रीमान फरार भएको भन्दै खोजिकालाई सहयोग माग्दै मिडियामा आएकी छिन । दुई छोराहरु सहित आफ्नो बिचल्नी भएर श्रीमान फ’रा’र भएकोले आफुहरुलाई खान लाउन पनि समस्या भएको भन्दै उनी अहिले मिडियामा आरएकि छिन ।

गएको केही महिनादेखी श्रीमान सम्पर्क बिहिन भएको उनले बताएकी छिन । पहिले देखि नै घर त न आउने भएता पनि सम्पर्क भने गर्ने गरेको तर अहिले भने सम्पर्क पनि नगरेकोले खोजी गर्न आफू मिडियामा आउनु परेको उनको भनाई छ ।

वैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेका उनका श्रीमान गत लकडाउनमा नेपाल आएका थिए । तर कुबेतबाट काठमाडौ आए पछि पनि घरमा आफुहरुलाई सम्पर्क नगरेको निर्मलाले बताईन ।

आफुले अरु तिरै बाट थाहा पाए पछि खोजी गर्दा कुबेतबाट काठमाडौमा आएर बसेको पता लगाए पछि मात्र उनी घर आएको निर्मला बताउँछिन ।

एक वर्ष अघिको भदौमा नै काठमाडौ आए पनि घर भने फागुनमा मात्र आएको उनले बताएकी छिन । काठमाडौमा श्रीमान कै बहिनिकोमा बसेको आफुले पछि मात्र थाहा पाएको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर