LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

भाइरल झाक्रीलाई मार्ने मान्छेको पत्ता लाग्यो,यसरी सर्प खेलाउन लगाएका थिए

टुडेवाणी,कार्तिक ८ गते ।

काठमाडौँ :  भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्थे कहिले खाल्डो खनेर ला श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌ैरहन्थे ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।तर चर्चा दुखद खबरको छ उनी यो संसारबाट सधैका लागि बिदा भएका छन् ।

भाइरल झाक्रि कृस्न खतानिको हिजो बेलुका ७ बजेको समयमा दुखद अ न्त्य भएको हो । उनले हजारौ बिरामिहरुको उद्दार गरेको र छोटो समयमा र कलिलो उमेरमा नै विश्वभरि चर्चा बटुलेका झाक्रिले सधैका लागि यो संसारलाई अलिबिदा गरेका छन् ।

आफ्नै घर पछाडि रहेको चर्पिमा जाँदै गर्दा उनलाई एकदमै कालो सर्पले टोकेसगै उपचार गर्नभन्दै अस्पताल लग्ने क्रममा उनको मृ त्यु भएको हो ।

कुन सर्प थियो भन्ने कसैलाइ पनि आकलन नभएको र खोजि गर्दा समेत उक्त सर्प नभेटिएको स्थानिय बताउँछन् ।उक्त सर्पको टोकाइ पश्चात् सामान्य घरेलु उपचार गरेर मात्रै उनलाइ अस्पताल लगिएको थियो ।

उनको मृ त्यु भएको केही समयपछि अहिले उनको एउटा भिडियो बाहिर आएको छ जहाँ झाक्रीले एउटा कालो सर्प खेलाइ रहेका हुन्छन् र अन्य एकजना युवा र एकजना महिला बोलिरहेका हुन्छन् ।झाक्रीलाई सर्प खेलाउन उनीहरुले प्रेरित गरेको देखिन्छ ।यसै कारण ती युवा युवतीले केही गरेर झाक्रीलाई मा रेको हुन सक्ने शंका गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर