LIVE NEWS
के भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणाबाल अधिकार र नेतृत्व विकासका लागि रतौली युवा क्लबको अर्को कदम, जिल्ला बाल क्लब सञ्जाल गठनसत्यम कोचिङ एण्ड ट्रेनिङ सेन्टरद्वारा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

हिमानी ट्रस्टद्वारा सोल्टी होटलमा शुभकामना कार्यक्रम

 

टुडेवाणी डेस्क, काठमाडौं ।  कार्तिक ६ गते ।

काठमाडौं । ‘हिमानी ट्रस्ट’ ले काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको चियापन कार्यक्रममा पूर्वराजपरिवार र सेलिब्रेटीहरुको जमघट भएको छ।

सँधै देश विदेशका भिआइपीले भरिने काठमाडौंको सोल्टी होटलमा शुक्रबार फरक माहौँलमा फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

निरन्तर सामाजिक काम गर्दै आएको पूर्वयुवराज्ञी हिमानी शाहद्वारा संचालित हिमानी ट्रष्टले दसैं, तिहार र छठको उपलक्ष्यमा कला, खेलकुद तथा साहित्यिक योगदान दिएका व्यक्तित्वहरुलाई चियापानका लागि बोलाएको थियो। कार्यक्रमा पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पुर्व युवराज पारस शाहलगायतको उपस्थिती रहेको थियोे।

प्रतिक्रिया
सम्बन्धित खवर