LIVE NEWS
ट्रिपर चलाउँदै गरेका करिब ४० वर्षीय सन्तोष साहको करेन्ट लागेर मृत्यु१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज बिहीबार महोत्तरीको मटिहानी प्रवेश गर्दैनेपालको पशुपतिनाथ मन्दिर र भारत झारखण्डको बैद्यनाथधाम लाई जोड्ने लक्ष्यसहित भारत सरकारले नयाँ सडक करिडोर निर्माणको प्रस्तावजलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि: रातिदेखि नै भक्तजनको घुइँचो, बिहानैदेखि लामो लाइनदुःखद घटना : मटिहानी–४ मझौरामा ट्याक्टर दुर्घटनामा दुई बालिकाको ज्यान गयोधनुषा–३ : स्वतन्त्र उम्मेदवार दिवाकर शाहप्रति जनताको विश्वास र समर्थन दिनप्रतिदिन बढ्दैराष्ट्रिय युवा नीति तथा युथ भिजनमाथि मधेस प्रदेश स्तरीय कार्यशाला सम्पन्न 

अल्पसंख्यकमाथिको नरसंहार विरुद्ध एक्यवद्धता

 

राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ कार्तिक ०५, शुक्रवार 

अल्पसंख्यक हिन्दु समुदायमाथी भर्खरै बाङ्लादेश र पाकिस्तानमा भएको सांघातिक हमला तथा २२ अक्टोबरकाे नरसंहारकाे विरुद्धमानेपाल भारत विकास मंचले बिरोध प्रदर्शन गर्दै काठमाडौंकाे माइतीघर मंडलामा आज एक्यवद्धता जाहेर गरेको छ् ।

सन् १९४७, २२ अक्टुवरको नरसंहारको दिनलाई सम्झदै आज कालो दिवस मनाएको बताए नेपाल भारत विकास मंचका अध्यक्ष राम किशोर सिंह । उनका अनुसार मंचले प्रत्येक वर्ष आजको दिनलाई कालो दिवसको रूपमा मनाउदै आएको छ् ।

विशेषगरी पाकिस्तानमा अल्पसंख्यक हिन्दु, शिख लगायतलाईवारम्वार यातना तथा हिंसा गरेको घटनाप्रति घोर निन्दा गर्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समुदायलाई सतर्कता अपनाउन आग्रह समेत गरे मंचका अध्यक्ष सिंह ।

नेपाल भारत विकास मंचले आयोजना गरेको आजको एक्यवद्धता कार्यक्रममा सयौंको संख्यामा जनसहभागिता रहेकोे थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर