LIVE NEWS
के गरिमा हत्याका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ नै गरेको छैन ? को हुन् प्रदीप खड्का ?सरकारप्रतिको विश्वास घट्यो, समाजमा अराजकता र अपराध बढ्यो : अमरेशकुमार सिंहप्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न- के खान जानुभएको?मधेश प्रदेश सरकारद्वारा आठवटै जिल्लाका प्रहरी कार्यालयलाई पिकअप हस्तान्तरणकोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मतमहाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेताद्वय देउवा र खड्काद्वारा सर्वोच्चमा रिट पेसकञ्चनजङ्घामा एक वर्षमा १३ सय ३१ विदेशी पर्यटक भित्रिए, साढे २७ लाखभन्दा बढी राजस्व संकलन

दीपिकासँग मित्रताको हात अगाडि बढाउँदैँ ज्याकलिन

बलिउड चर्चित नायिका पादुकोणलाई ज्याकलिन फर्नान्डिसले फिटनेस आइकन भनेकी छिन् । हुन पनि दीपिका जिममा प्रशस्त वर्क आउट गर्छिन् ।

फिटनेसका सम्बन्धमा उनको सामान्य फन्डा छ–‘हेल्दी खाऔं–हेल्दी रहौं ।’ उनी फिटनेसलाई स्लिम हुनु मात्र होइन, शारीरिक रूपमा बलियो हुनु भनेर अथ्र्याउँछिन् । व्यायामका साथै स्वस्थ खानपानले नै आफूलाई फिट एण्ड फाइन राखेको उनको भनाइ छ ।

स्टाइलिस अभिनेतृ दीपिका फिटनेसका लागि ब्याडमिन्टन खेल्छिन् । उनी ब्रेकफास्टमा अण्डाको सेतो भाग र टोस्ट खान्छिन् । त्यसको दुई घन्टापछि फलफूल खान्छिन् । लन्चमा रोटी, सागपात र दाल हुन्छ भने साँझ स्यान्डबिच खान्छिन् ।

दीपिकाले डिनरमा चिकेन, तरकारी तथा रोटी खाने गरेकी छिन् । केही समय पहिल ेरणवीरसिहं सँग बिहे गरेकी दिपिका अत्यन्तै सुन्दरी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर