LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्न

जनकपुरधाम । सिरहा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य Shiv Shankar Yadav ले राज्यको दोहोरो व्यवहारप्रति संसदमा आवाज उठाएका छन्।

 

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मधेशका सीमावर्ती क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयका कारण स्थानीय स्तरमा तनाव सिर्जना भइरहेको बताएका हुन्। उनले उक्त समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

 

सांसद यादवले राज्य र केन्द्र सरकारले मधेशलाई केवल राजस्व संकलन गर्ने क्षेत्रका रूपमा मात्रै हेरेको आरोप लगाउँदै व्यवस्थापन, अधिकार सुनिश्चितता र स्थानीय जनताको समस्याप्रति गम्भीर बन्न आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर