LIVE NEWS
सांसद शिवशंकर यादवको कडा आरोप: मधेशलाई कर असुल्ने थलो बनाइयो, राज्यको दोहोरो चरित्रप्रति संसदमै प्रश्नएसईईमा फेल भएका विद्यार्थीलाई अर्को मौका, असार १ गतेदेखि परीक्षा सञ्चालन ।संवेदनशील मोडमै रेलिङ काटियो, कसको संरक्षणमा भइरहेको छ निजी प्रयोग ?निदाएको होइन, अर्जेन्ट म्यासेज हेरेको थिएँ” — अर्थमन्त्री वाग्लेएकडारा र सम्सीका बालबालिका तथा विपन्नलाई सहयोग सामग्री हस्तान्तरणदेशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिनेओभरटेक गर्दा अनियन्त्रित बस दुर्घटना, चालकसहित १७ घाइते

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

काठमाडौं । सरकारले आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने भएको छ । अभियानमार्फत सरकारी कार्यालय, सार्वजनिक संस्था तथा स्थानीय तहमा सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन, शौचालय सुधार र सेवाग्राहीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियानको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता ले काठमाडौंस्थित वीर अस्पताल बाट गर्ने कार्यक्रम तय गरिएको छ ।

 

सरकारले अभियानमार्फत सार्वजनिक निकायहरूलाई स्वच्छ, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर