LIVE NEWS
वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोपबाढीपीडितका लागि पर्सा गाउँपालिकाको १७ लाख ६ हजारभन्दा बढी सहयोग, जनप्रतिनिधि–कर्मचारीदेखि शिक्षकसम्मले दिए योगदानभोटेकोशी बाढी विपद्बारे छलफल गर्न भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइयोरोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएनरसुवा बाढी प्रकरण: ‘मेरो श्रीमान् कहाँ हुनुहुन्छ?’ धनुषाकी पूजाको कहालीलाग्दो प्रतीक्षा

एमाले प्रदर्शनमा प्रहरीको लाठीचार्ज, एक जना घाइते

काठमाडौं. चैत्र १४: नेकपा एमालेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आयोजित प्रदर्शनका बेला स्थिति तनावग्रस्त बनेपछि प्रहरीले बल प्रयोग गरेको हो।

प्रदर्शनकारीहरू सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको बताइएको छ। लाठीचार्जका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन्।

घाइतेको टाउकोमा चोट लागेको जनाइएको छ। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनापछि केही समय सो क्षेत्रको अवस्था तनावपूर्ण बनेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर