LIVE NEWS
जनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुनेजलेश्वर नगरपालिका ७ ‘बालविवाह मुक्त’ वडा घोषणा

फुटपाथ अतिक्रमण हटाउन मन्त्री महतोको पुनः अनुगमन

चैत्र ९ : मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो फेरि सडकमा उत्रिएर फुटपाथ खाली गराउने अभियानलाई तीव्रता दिएका छन्।

सर्वसाधारणलाई पैदल हिँड्न सहज बनाउने उद्देश्यले मन्त्री महतो स्वयं सडक अनुगमनमा निस्किएका हुन्।

उनले फुटपाथमा राखिएका पसल, ठेला र अवैध संरचना हटाउन सम्बन्धित निकायलाई निर्देशन दिँदै फुटपाथ अतिक्रमण नगर्न व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे।

मन्त्री महतोले सार्वजनिक स्थान अतिक्रमण गर्न नदिने र नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिने पनि चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर