LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

सप्तरीमा तस्करी गरिरहेको अर्ना सहित गाडीमा चालक पक्राउ परेको छ।

सप्तरी : बिहीबार सप्तरीको तोपा बजार स्थितबाट को २ च १८१७ नम्बरको स्कार्पियोमा लोड गरि अवैध रूपमा बिक्री वितरण गर्नु लगिरहेको अवस्थामा गाडीसहित चालक र अर्नालाई कोशी टप्पु वन्यजन्तु आरक्ष र नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख वार्डन दिपेन्द्र कुमार यादवका अनुसार चालक सहित चारवटा अर्ना र तीनवटा राँगा गरी सातवटा जनावरलाई अवैध रुपमा बिक्री वितरण गर्ने उद्देश्यले लगिरहेको अवस्थामा पक्राउ गरी आरक्ष मै राखिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।

 

स्रोतका अनुसार सप्तरीमा पछिल्लो प्रशासनकै मिलोमतोमा समय कोशी टप्पु वन्यजन्तु आरक्षका जनावरहरू सप्तरीबाट अवैध रुपमा नेपाल र भारत दुवै तर्फ कारोबार भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर