LIVE NEWS
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानितजनकपुरधाममा वातावरणीय मानव अधिकारकर्मीहरूको अन्तरक्रिया, जलवायु संकटबारे गम्भीर छलफलवडा बालअधिकार समिति पदाधिकारीहरूको क्षमता विकास तालिम सम्पन्नके भ्यागुताको बिहे गराएपछि साँच्चै पानी पर्छ? वैज्ञानिक तथ्य के भन्छ?१९ वर्षीय नेपाली आदित्य सुबेदीको कमाल, AI स्टार्टअपका लागि जुटाए २४ मिलियन डलर लगानीअनलाइन सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्नछात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ लागू, शिक्षण संस्थालाई अनुदान वितरण हुने

जेन–जी माग पुरा नभएको भन्दै डा. निकोलस भुसाल आमरण अनशनमा

काठमाडौं, पुष ९ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गर्दै डा. निकोलस भुसालले आमरण अनशन सुरु गर्नुभएको छ।

उहाँले गएराति करिब १० बजेदेखि माइतीघर सडकमा अनशन थालेका हुन्। जेन–जी आन्दोलनले उठाएका मागहरू  पुरा नभएको  आरोप लगाउँदै भुसालले ९ बुँदे माग सार्वजनिक गर्नुभएको छ।


कार्की नेतृत्वको अन्तरिम सरकार विस्थापित गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने मागसहित मिराज ढुंगाना, रविकिरण हमाल र भुसाललगायतका युवाहरू विगत तीन दिनदेखि माइतीघरमा प्रदर्शनमा छन्।

प्रतिक्रिया
सम्बन्धित खवर