LIVE NEWS
जेन्जी: सडकमा उठेको प्रश्नहामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्रीजेनजी आन्दोलनको एक वर्ष : तस्बिरमा हेर्नुहोस्, विध्वंशदेखि बालेनको प्रधानमन्त्री नियुक्तिसम्मएक वर्षपछि जेनजी आन्दोलन : के बदलियो, के बाँकी छ ?वृन्दावनका नेपाली कांग्रेसद्वारा १ लाख ४ हजारभन्दा बढी राहत रकम हस्तान्तरणधेरैलाई बचाइसकेपछि आफू सुरुङभित्र फसेका थिए सञ्जय साहसुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

दाङमा पत्नीको हत्या अभियोगमा युवक गिरफ्तार

दाङ — घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा पुस्तक पसल सञ्चालन गर्दै आएका, रोल्पा परिवर्तन गाउँपालिका–१ निवासी २३ वर्षीय सन्जु सुनारलाई आफ्नी २५ वर्षीया श्रीमती सिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ।

सामान्य विवादका क्रममा सिताको मृत्यु भएको जानकारी सन्जुले स्वयं प्रहरीलाई गराएपछि वडा प्रहरी कार्यालय घोराहीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर