LIVE NEWS
१धनुषामा ट्राफिक प्रहरीको नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न, स्थानीयका गुनासा र सुझाव सुनियो२कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा३​जनमत पार्टीको उपाध्यक्षमा डा. जयकान्त राउतको दाबी: संगठन पुनर्जागरण र संस्थागत विकासलाई प्राथमिकता दिने घोषणा ​४बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो: प्रधानमन्त्री शाह५भोलि चौरचन पर्व चन्द्र पूजाको तयारीमा मिथिलावासी६एकै दिन ४०.८ प्रतिशतले घट्यो एलपी ग्यासको आयात, भदौ २६ मा १२८,३३२ सिलिन्डर मात्र भित्रियो७बालबालिका तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका युवा अभियन्ता अब्दुल सलाम सम्मानित

जनकपुरधाममा पुनः प्रश्न : गौशाला चौपायाका लागि कि देखावटी खर्चका लागि?

जनकपुरधाम कर्तिक १८ — जनकपुरधाममा यस्तै कारणले यसअघि पनि निर्दोष नागरिकले ज्यान गुमाइसकेका छन्। सहरमा छाडा चौपायाको समस्या रोक्नका लागि बनाइएको भनिएको गौशाला साँच्चिकै चौपायाको आश्रयस्थल बनेको छ कि केवल बजेट पास गरेर देखावटी काम गर्नकै लागि भन्ने प्रश्न उठ्न थालेको छ।

जनताको करबाट उठेको रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्नेबारे जनताले जवाफ माग्नुपर्ने माग बलियो बन्दै गएको छ। स्थानीयवासीहरूका अनुसार सहर दिनहुँ अव्यवस्थित बन्दै गएको छ, तर स्थानीय सरकार मौन बसिरहेको आरोप छ।

प्रतिक्रिया
सम्बन्धित खवर