LIVE NEWS
स्पष्टीकरण सोधेको झोकमा प्रदेश सचिवलाई चड्कन हानेका उपसचिव ठाकुरलाई सप्तरीको जिम्मेवारी'हैदराबादमा नेपाली तेक्वान्दो खेलाडीको स्वर्ण सफलता'‘युवाका लागि आएको बजेट कहाँ खर्च भयो?’ जनकपुरधाम उपमहानगरसँग सूचना मागपोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, अर्को सातादेखि बस्ती स्थानान्तरणको तयारीनेपालमै सवारी साधन उत्पादन गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : उपराष्ट्रपतिआकाशे पुलबाट बाटो काट्न आग्रह गर्दा महिला ट्राफिकमाथि हातपात गर्ने युवा पक्राउप्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएरै संसदमा प्रश्नोत्तरको सामना गर्ने

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान विराटनगरमा आयोजना हुँदै

काठमाडौं, भादौ १६– संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुने भएको छ।

 

मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्ने उद्देश्यले देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा अभियान सञ्चालन गर्न लागेको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुने कार्यक्रममा मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका तय गरे को छ।

प्रतिक्रिया
सम्बन्धित खवर